दिनेश शर्मा बडिगाड बाग्लुङ कार्तिक १९
भिमगिठे माध्यमिक बिधालय मा शिक्षक स्टाफ हरु बाट आयोजना गरिएको अभिभावक भेला मा बिधालय ब्यवस्थापन समिती का अध्यक्ष नर ब क्षत्री माथी दुव्र्यवहार भएको छ।
अभिभावक भेला मा दिनभर कार्यक्रम सन्चालन भएपछी साझ कार्यक्रम अध्यक्ष्य नर ब क्षत्री ले समापन गरेपश्चात त्यहा उपस्थित मध्य बाट केहि ब्यक्तिहरुले अध्यक्ष क्षत्री ले सागर खरेल लाइ पुन प्र अ पदमा पुनर्बहाली गर्न घोषणा गर्नुपर्ने वा अध्यक्ष ले अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने भन्दै घेराउ गरि अध्यक्ष नर ब क्षत्री लाइ दुव्र्यवहार गरेका थिए कार्यक्रम स्थल मा तनाब बढेपछी प्रहरी उपस्थित भइ स्थिती लाइ सामान्य तुल्याएको हो।
Badigad Online