बागलुङ : आगलागीमा परेर बागलुङमा एकजनाको ज्यान गएको छ ।
बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे ठुलोढुङ्गा स्थित एक घरमा गएराती आगलागी हुँदा ५० वर्षीय धन बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बालुङका सूचनाा अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।
आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । File Photo
Badigad Online