रोजगारीका लागि मलेसिया पुगेका प्रेम मृत फेला

रोजगारीका लागि मलेसिया पुगेका प्रेम मृत फेला

Badigad Online
0 Min Read

बागलुङ : रोजगारको लागि मलेसिया पुगेका बागलुङकाे निसीखोला गाउँपालिका-२ काल्नेचौरका ३३ वर्षिय प्रेम परियार काेठमा मृत फेला परेका छन् ।

साेमबार राति काेठमा मृत फेला परेकाे निसीखाेला गाउँपालिका-२ का वडाध्यक्ष कुविर विकले जानकारी दिए ।

उनका अनसार परियार ६ महिनाअघि राेजगारीकाे सिलसिलामामा मलेसिया पुगेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित