बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

Badigad Online
1 Min Read

गलकोट बागलुङको गलकोट नगरपालिका वडा नम्वर हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको  

गलकोट नगरपालिका वडा नम्वर हटिया लोकतन्त्र चोकमा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत एक पुरुषको मृत्यु भएको हो मृत्युहुनेमा सुर्खेत गुरुवाकोट नगरपालिका वडा नम्वर हाल हटियाको लोकतन्त्र चोकको गलकोट ग्रिल उद्योगमा कार्यरत ४४ वर्षिय प्रेमबहादुर कामीको मृत्यु भएको हो  

आज मध्यान्न १२ बजेको समयमा काम गर्ने क्रममा कामीलाई करेन्ट लागेको थियो कामीको ईमर्जेन्सी पोलिक्लिनिकमा उपचारकोक्रममा दिउँसो करिव साढे बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको कामीको शवलाई अहिलेपोष्टमार्टमको लागि गलकोट नगर अस्पतालमा लगिएको  

कामी विगत वर्षदेखि गलकोट ग्रिल उद्योगमा कार्यरत हुनुहुन्थ्यो

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित