दिनेश शर्मा बडिगाड बाग्लुङ कार्तिक २९ , नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) जिल्ला कमिटी बाग्लुङ ले आज एक बिज्ञप्ति प्रकाशित गरि ढोरपाटन नगरपालिका का चर्चित दुइ नेतालाइ कारबाही गरेको छ । जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटा द्वारा हस्ताक्षरित बिज्ञप्ति मा तुलसिराम अर्याल लाइ निलम्बन गर्ने र दधिराम अर्याल लाइ पार्टी सदस्य समेत नरहने गरि पार्टी सदस्य समेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको हो।
Badigad Online