मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

Badigad Online
1 Min Read

काठमाडौँ शुक्रबार राति . म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयअधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको ’, उनले भने भूकम्पको धक्का काठमाडौँका साथैदेशैभरजसो महसुश भएको थियो

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित