रामकृष्ण कँडेल,मंसिर १, रिडी-रूद्रबेनी-वामीटक्सार सडकको स्थर उन्नती र कालो पत्रे को सम्बन्धमा भएको ढिलाई को सम्बन्धमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ।बिभिन्न समयमा बिभिन्न ठेकदार हरूले कामको जिम्मा लिने तर बिभिन्न बाहना बनाई काममा ढिलाई भएको भन्दै वामीटक्सारका युवा हरूको आयोजनामा छलफल आयोजना गरिएको हो।ऐतिहॉसिक महत्व रहेको यस सडक ऐले सम्म कालो पत्रे हुन नसक्दा रास्ट्रिय,अन्तरास्ट्रिय क्षेत्रमै आक्रोश जन्मिएको छ। वामिटक्सारका स्थानिय हरू र मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटा बिच यस बिषयमा गहन छलफल भएको छ।
सडकको काम लाई अगाडि बढाऊन हामि सबै मिलेर सहज बनाईदिनु पर्छ भन्दै यस कार्य लाई सफल पार्न सबै मिलेर अगाडि बढ्न आग्रह गर्नु भएको छ अब सडकको स्तर उन्नति र कालोपत्रे कार्य लाई कहि कतै बाट ढिला सुस्ति हुन नदिने र जस्तोसुकै कदम चाल्न सडक उपभोक्ता हरू पछि नपर्ने वामीटक्सार बासी हरिहर सापकोटाले बताऊनु भयो।यस समस्या को सम्बन्धमा वामीटक्सार बासी हरूको एक मत देखिएको छ।
ठेकदार हरूले कामको जिम्मा लिने तर बिभिन्न बाहना बनाई काममा ढिलाई भएको भन्दै वामीटक्सारका युवा हरूको आयोजनामा छलफल आयोजना गरिएको हो।ऐतिहॉसिक महत्व रहेको यस सडक ऐले सम्म कालो पत्रे हुन नसक्दा रास्ट्रिय,अन्तरास्ट्रिय क्षेत्रमै आक्रोश जन्मिएको छ। वामिटक्सारका स्थानिय हरू र मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटा बिच यस बिषयमा गहन छलफल भएको छ।