मतदान शान्तिपूर्ण रूपमा सम्पन्न,७५.३९मतदान भयो !

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न,७५.३९मतदान भयो !

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल,गुल्मी – गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडा नं.६ को वडाध्यक्षको उपनिर्वाचनमा कुल २०४८ मतदाता रहेकोमा १५४४(महिला ८७६र पुरुष ६६८) ७५.३९मतदान भयो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेद्वार गिरिप्रसाद सिंजाली र नेपाली काङ्ग्रेसका उम्मेद्वार वेदबहादुर दर्लामी बिच मुख्य प्रतिस्पर्धा रहेको यस निर्वाचनमा कसले बाजी मार्ने हो अनुमान गर्न निकै गारो छ ।अघिल्लो पटक निकै थोरै मतअन्तरमा हार जित भएकोले यो पटक के हुने हो केहि समय पर्खिदा नै उपयुक्त  होला । मतगणना आज सॉझ देखिनै हुने बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित