एशियन लाईफ ईन्स्योरेन्सले गर्यो गुल्मीको मजुवामा मृत्यु दाबि भुक्तानी।

एशियन लाईफ ईन्स्योरेन्सले गर्यो गुल्मीको मजुवामा मृत्यु दाबि भुक्तानी।

Badigad Online
1 Min Read

रामकृष्ण कंडेल,वामीटक्सार  – रूरू ४, गुल्मी घर भई हाल चन्द्रकोट गॉऊपालिका मजुवा बस्दै आऊनु भएकी पबित्रा अधिकारी लाई मृत्यु दाबि भुक्तानी स्वरूप कम्पनीको तर्फ बाट रू एक लाख चौवलासी हजार सात सयको नगद चेक हस्तान्तर्ण गरियो।एशियन लाईफ ईन्स्योरेन्स कम्पनी बाट केहि बर्ष अगाडि छोरा पवन अधिकारीले बिमा गर्नु भएको थियो।

दुर्भाग्यबस आफ्नो घर नजिकै स्कुल बाट घर तर्फ फर्किरहेको अवस्थामा बाटोमा अरिंगालले टोकी पवनको उपचारको क्रममा निधन भएको थियो।उक्त रकम हस्तान्तर्ण कार्यक्रममा एशियन लाईफ ईन्स्योरेन्स पाल्पा शाखा प्रमुख ध्रूबराज ढुंगाना,गुल्मी उप शाखा प्रमुख राजन के सी,मृतकको प्रस्ताबकको घरमै पुगी रकम हस्तान्तरण गर्नु भएको हो।एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको यस कार्य लाई यस क्षेत्रमा निकै प्रशंसा गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित