प्रतिनिधि सभा सदस्य मैना भन्डारीको घॉटीको अप्रेसन सफल।

प्रतिनिधि सभा सदस्य मैना भन्डारीको घॉटीको अप्रेसन सफल।

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल – प्रतिनिधि सभा सदस्य माननीय मैना भण्डारी घाटिको अपरेशन गरि बेड रेस्ट गरिरहनु भएको छ।बिगत बिहिबार देखि साम्सद भन्डारी त्रिभुवन शिक्षण अस्पताल,महाराजगन्ज,गणेशमान भवनको पहिलो तला ११३१ न. बेडमा रहनु भएको छ। शंभवत माननिय ज्यू मंगलबार सम्म अस्पतालमा रहनु पर्ने अबस्था रहेको स्वकिय सचिब सुस्मा साहिले जानकारि दिनु भयो। सॉम्सद भन्डारी गुल्मी जिल्लाको साविक कुर्घा गाविस मा जन्मी लामो समय राजनितिमा होमिनुभएकि एक महिला नेतृको रुपमा आफुलाई परिचित बनाउन सफल, साहित्यीक व्यक्तित्वको रूपमा रहनु भएको छ।

साविक जुनियाँ गाविसको चिदिपानीलाई कर्मथलो बनाउँदै हाल स्थायी बासिन्दाको रुपमा जोहांग गाविस परमानन्द नगर (चोरकाटे)मा वस्ने मैना भण्डारी लाई केहि समय पहिले देखि घॉटिमा समस्या देखा परेकोले अप्रेसननै गर्नु परेको स्वकिय सचिब सुस्मा साहिले बताऊनु भयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित