वामीटक्सारको महोत्सब सफल पार्न नेकपाको आव्हान!

वामीटक्सारको महोत्सब सफल पार्न नेकपाको आव्हान!

Badigad Online
1 Min Read

रामकृस्ण कंडेल,वामीक्सार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मुसिकोट नगर कमिटिले गुल्मी वामीटक्सारमा आयोजित महोत्सब लाई सफल बनाऊनको लागि बिशेष आव्हान गरेको छ।आज सम्पन्न बैठकले मुसिकोट नगरपालिका भित्रका सम्पूर्ण पार्टि कार्यकर्ता हरू,नगरबासी हरू लाई माघ १५गते वामीटक्सार बजारमा आयोजित महोत्सबको ऊदघाटनको दिन स परिवार उपस्थित भई भब्य रूपमा कार्यक्रम सफल बनाऊन बिबिध निर्णय हरू समेत गरेको छ।

नेकपाले यस महोत्सब लाई हामी सबैको कार्यक्रम हो भन्ने भावनाका साथ सफल पार्नको लागि घर घरमा सन्देश पुर्याऊने बताईएको छ। गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने बताईएको छ।महोत्सब माघ१५गते शुरू भई २६गते समापन हुनेछ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित