जीवन पाण्डे, बाग्लुङ्ग – बडिगाड गाउपालिका वडा न. ०४, जलजलामा एक व्याक्तिले घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाएका थिए । उनिहरु करिव २७ दिनपछी अहिले औपचारिक रुपमा सम्पर्कमा आएका हुन । बडिगाड गाउपालिका वडा न. ०७, भिमगिठे घर भइ जलजला स्थित आफ्नै ससुरालिमा बस्दै आएका बिरेन्द्र बि.क ले सोही स्थानिय महिला एबम अर्काकी श्रीमती जुनु बि.क लाई लिएर फरार भएका थिए ।
जुनुको श्रीमान अब घर आउछु भनेर आफ्नी श्रीमतिलाइ जानकारी गराउदा जुनु बिरेन्द्रसङ्ग भागेको स्थानियले बताएका हुन। बिरेन्द्र र जुनु दुबैको परिवारमा २ सन्तान छन । जुनुको एक छोरा र एक छोरी छन भने बिरेन्द्रको २ छोरा रहेका छन । जुनुले आफुसङ्गै एक छोरी लिएर गएकी थिइन भने बिरेन्द्रले एक छोरा लिएर गएका थिए । त्यो घटना थाहा पाएपछि जुनुको श्रीमान अहिले स्वदेश आएका हुन ।
उनले आफ्नी श्रीमतीलाई धेरै दुखका साथ करिव २७ दिनमा गुल्मिको छापहिलेमा फेला पारेका हुन । नेपाल आउनसाथ म श्रीमती गर्व अवस्थामा छैन भने स्विकार्छु भनेका उनले ग्वालिचौर इलाका प्रहरी कार्यलयमा एकान्तमा आफ्नो श्रीमतीसङ्ग करिव १ घण्टा कुरा गरेर स्विकारेका हुन ।
नेपाली समाजमा यस्तो स्वुकार्ने श्रीमान भने कमै भेटिन्छन तिनै श्रीमानसङ्ग र तिनै जुनि सङ्ग हामी अन्तरवार्ता गरि बडिगाड अनलाइनको युट्युव च्यनलमा अपडेट गरेका छौ । कृपया बिस्तृत जानकारिको लागी तलको भिडियो हेर्नुहोला ।