कोरोना आशकांमा आईसोलेसनमा मृत्यु भएका विरामीको रिपोर्ट नेगेटिभ

कोरोना आशकांमा आईसोलेसनमा मृत्यु भएका विरामीको रिपोर्ट नेगेटिभ

Badigad Online
0 Min Read

कपिलवस्तु चैत्र २५ । कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारकोक्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ आएको छ ।

सोमवार साझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको थियो । उनको स्वाब परिक्षणकालागि प्रादेशिक प्रयोगशलामा भैरहवामा २ दिन अघि पठाईएको थियो । मंगलवार बिहान आएको प्रतिबेदनमा रिपार्ट नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर किशोर बन्जाडेले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित