बाग्लुङ चैत्र २९ । बागलुङको गलुवाका २६ वर्षीय युवाको च*ट्याङ लागेर मृ*त्यु भएको छ ।
घरको पीडिमा बसिरहेका बागलुङ नगरपालिका–१३ गलुवाका संकर रिजाललाई शनिबार दिउसो ४ बजे चट्यानले लागेको थियो ।
उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।
Badigad Online