बाग्लुङमा चट्याङ लागेर दुई घा*इते, एकको अवस्था ग*म्भिर

बाग्लुङमा चट्याङ लागेर दुई घा*इते, एकको अवस्था ग*म्भिर

Badigad Online
1 Min Read

वैशाख ७ बाग्लुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा चट्याङले लागेर आइतबार साझ दुईजना घा*इते भएका छन् । चट्याङले लागेर उक्त स्थानकी धनीकुमारी थापा ग*म्भिर घा*ईते हुनुभएको छ भने अर्जुन थापा सामान्य घा*इते हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी हेम के.सीले जानकारी दिनुभयो ।

चट्याङले लागेर ग*म्भिर घा*इते धनकुमारीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याईएको बताईएको छ । उनको होस गुमेको छ भने सामान्य घाइ*तेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चट्याङले थापाको घरमा समेत क्षति पुराएको छ । पछिल्लो समय बाग्लुङमा चट्याङले लागेर घा*ईते हुनेको संख्या बढीरहेको छ । केही दिन अगाडी मात्रै बाग्लुङका विभिन्न स्थानमा चट्याङ्ले लागेर ८ जना घा*ईते भएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित