बडिगाडमा जुम्रा मा*र्ने विषा*दी खादा एक किशोरको मृ*त्यु

बडिगाडमा जुम्रा मा*र्ने विषा*दी खादा एक किशोरको मृ*त्यु

Badigad Online
1 Min Read

बागलुङ वैशाख १६ । बागलुङको बडिगाड गाउँपालिका ९ बलघासाका १५ वर्षीय किशोरको जुम्रा मा*र्ने विषा*दी खादा मृ*त्यु भएको छ । सोमबार विहान जुम्रा मा*र्न प्रयोग हुने नुहान नामक वि*षादी सेवन गर्दा कुल बहादुर थापाका छोरा विशाल थापाको मृ*त्यु भएको हो ।

वि*षादी सेवन गरि विरामी परेका थापालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याईएको थियो । उनको अस्पतालमै मृ*त्यु भएको हो । वि*षादी सेवन गर्नुको कारण नखुलेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित