रुपन्देही, वैशाख १९ । प्रदेश ५ मा पनि कोरोना सक्रंमण देखिएको छ । शुक्रवार मात्रै प्रदेशका २ ठाउँमा २ जनालाई कोरोना सक्रंमणको पुष्टी भएको छ । नेपालमै थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
रुपन्देहीका २५ वर्षीय र नेपालगञ्जका ६० वर्षीय पुरुषमा संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश ५ मा पहिलोपटक संक्रमण भेटियो भेटिएको हो । यो सगैं कर्णालीबाहेक नेपालका सबै प्रदेशमा कोरोना संक्रमण देखिएको छ । नेपालमा संक्रमितको संख्या ५९ पुग्यो पुगेको छ ।
Badigad Online