बला*त्कार प्रयास आ*रोपमा आफ्नै श्रीमान र जेठाजु प*क्राउ

बला*त्कार प्रयास आ*रोपमा आफ्नै श्रीमान र जेठाजु प*क्राउ

Badigad Online
1 Min Read

कैलाली,जेठ २० । कैलालीमा एक महिलालाई ब*लात्कार प्रयास गरेको आ*रोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि जब*रजस्तीक*रणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु प*क्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१ वर्ष पहिले किशोरीको मागी विवाह भएको थियो । दाजुभाइ मिलेर बला*त्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुवै जनालाई प*क्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो । १६ गते प्रहरीलाई उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियो, उनले भने, कोरोनाको त्रासका कारण दुवैजनालाई परिवारको जिम्मा लगाइएको हो ।

किशोरी र उनका माइती पक्षले जव*रजस्तीक*रणी उद्योगमा मु*द्दा दिएपछि दुवै जनालाई पुन प*क्राउ गरी जिल्ला ल्याइएको उहाँले बताउनुभयो । उनीहरुको आइतबार म्याद थप गरिने बस्नेतले जानकारी दिनुभयो । सोही मु*द्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि प*क्राउ परेका छन् । जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित प*क्राउ गरेको हो । उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मु*द्दा मिलाइदिन्छु भनी आरोपी*सँग घुस माग्दै गर्दा पक्राउ गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित