बाबुआमाको ह*त्या गरी आफैले १०० मा फोन गरी प्र*हरी बोलाए

बाबुआमाको ह*त्या गरी आफैले १०० मा फोन गरी प्र*हरी बोलाए

Badigad Online
1 Min Read

तेह्रथुम वैशाख २६ । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बुबाआमाको ह*त्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको ह*त्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौ*तेनी आमा इशा खापुङ लिम्बूलाई ब*न्चरो प्र*हार गरी ह*त्या गरेका हुन् ।

कञ्चनले आफूले बाबुआमाको ह*त्या गरेको भनि १०० नं फोन गरेपछि प्र*हरी घ*टना*स्थल पुगेको थियो । घट*ना*स्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ । कञ्चनले १०० नंमा फोन गरेसँगै प्रहरीले उसको पिछा गरिरहेको र भा*ग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले नि*न्त्रण*मा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

घ*टनास्थ*लमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।
घ*टना*को थप अ*नुस*न्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृ*तक*को श*व परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृ*तक*का सात महिनाकी छोरी छिन् । ना*बाल*क छोरी मृ*तकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित