लिपुलेकमा कुदाएको हैन, नेपाल आमाको छा*तीमा गाडी कुदाएको हो ! [भिडियोसहित]

लिपुलेकमा कुदाएको हैन, नेपाल आमाको छा*तीमा गाडी कुदाएको हो ! [भिडियोसहित]

Badigad Online
1 Min Read

काठमाडौ । सुदुरपश्चिमबाट नेपाली जनताले भारत बि*रुद्ध आवाज उठाउन थालेका छन् । नेपाली भूमि कालापानीलाई मि’चेर भारतले उपभोग गर्न थालेको खबर आएसँगै दुर्गम गाउँ–गाउँबाट भारतबि’रुद्ध उत्रिने आह्वान गर्न थालिएको छ । लिपुलेकको भूमिमा बाटो बनाइ गाडी चलाएमा त्यो बाटोमा नभई नेपाल आमाको छा*तीमा चलाएजस्तो हुने भन्दै नेपालि नागरिक तात्तिएका छन् |

त्यसैगरी  सामाजिक सञ्जालमा नागरिकहरु भेला भएर अब भारत बि’रुद्ध उत्रिने समय आइसकेको भनिरहेका छन् । अब तपाइँ हामि सम्पूर्ण नेपालि जनता भारतीय विस्तारवादको बिरुद्द आ आफ्नो स्थान बात सशक्त कदम उठाउनुपर्ने भनि सम्पूर्णले सामाजिक संजालमा आफ्नो राष्ट्रियता प्रति माया व्यक्त पनि गरेका छन् |
यो भिडियोमा हेर्नुहोस |

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित