रासस गुल्मी, जेठ १ । वि*ष सेवन गर्दा धुर्कोट गाउँपालिकामा आज एक बालकको मृ*त्यु भएको छ । धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो वि*ष सेवनवाट ज्या*न गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।
आमा बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मा*र्नका लागि राखिएको वि*ष खाएको प्रहरी निरीक्षक रावलले बताए । वि*ष सेवनवाट बेहोश बा*लकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृ*त्यु भएको हो ।
Badigad Online