जीवन पाण्डे (अनलाइन रिसर्च) – तपाइँ हाम्रो घरमा फलेको वा कतै किनेको कागति सुन्तलाको उत्पति कसरि भयो भन्ने तपाइँ हामि धेरैलाई थाहा छैन | यो प्रकृतिमा स्वत उत्पति भएको होला भन्ने हामि ठान्छु तर रहश्य केहि फरक छ | यी मानिसले आफै बनाएको फलहरु हो | यसको मतलव यो ल्याब मै मानिसले बनाएको भन्ने हैन | मानिस द्वारा दुइ वटा फरक बिरुवालाई क्रस गराएर बनाइएको हाइब्रिड फल हुन् | यी पछी दुनियाभरि फैलिए र हामि खादै छौ |
अहिले पनि हामि धेरै मिठा फलफुल खादै आएका छौ र नया नया फलफूलको नाम पनि सुन्दै आएका छौ | यिनी सबै मानिसले दुइ वा दुइ भन्दा धेरै फलफूलका बोट बिरुवामा क्रस बनाएर बनाएका मिठा र पोसिला फलफुल हुन | त्यसैगरी हामीले खादै आएको मिठो र स्वस्थकर फल सुन्तला पोमिलो र मेन्डरिन नामक फलफूलको बोट बाट क्रस गराएर उत्पादन गरिएको हो |
हामीले धेरै मिठो एबम स्वस्थकर मानेर प्रयोग गरिने कागती तितो सुन्तला र सिट्रोन नामक फलफुल को बोटमा क्रस गराएर उत्पादन गरिएको फल हो | हाइब्रिड अर्थार नश्ल सुधार दिनहु गरिदैछ त्यसैले तपाइँ हामीले नया प्रकृतिका फलफुल पी राखेका छौ |
नोट : यो अनलाइन रिसर्च गरेर नेपालीमा जानकारी गराएको विषयवस्तु हो | बिस्तृत जानकारीका लागि तपाइले गुगल गर्न सक्नुहुनेछ |