माछा मार्न गएका युवा मृ*त भेटिए

माछा मार्न गएका युवा मृ*त भेटिए

Badigad Online
1 Min Read

स्याङजा । माछा मार्न दरौं खोला पुगेका ३३ वर्षीय ईश्वर जिटी मृ*त भेटिएका छन् । पुतलीबजार नगरपालिका वडा नं। ११ बेलबास निवासी जिटी १३ स्थित दरौं खोलामा शुक्रबार मृ*त अवस्थामा भेटिएका हुन् ।

खोला किनारमा पुरुषको श*व तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ । जिल्ला अस्पताल स्याङ्जामा श*ब पोष्टमार्टमपछि मृ*तकका बुवा राजु जिटीलाई बुझाएको प्रहरीले जनाएको छ ।  ‘माछा मार्ने क्रममा क*रेन्ट लागेर म*रेको हुन सक्ने’ प्रारम्भिक अ*नुस*न्धानबाट देखिएको र थप अ*नुस*न्धान जारी रहेको प्रहरी उपरीक्षक बिमलराज कँडेलले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित