जिवन पाण्डे (अनलाइन रिसर्च) – केहि महिना पहिले एक बाघ ले इन्टरनेटमा तह*ल्का पिटेको थियो | जुन बाघलाई कतिपय स्थानमा संसारकै एकदम शान्त बाघको उपनाम पनि दिइयो | जुन बङ्गाल टाइगर हो, जसको नाम “कारा” हो | अक्टोबर २०१९ मा जर्मनको मेस्वैलर सहरमा रहेको चिडियाखानामा भएको बाघको दात खेलौना चपाउदा भा*चियो |
बाघको दाँत भा*चिएपछी रेस्क्यु टिम त्यहा पुग्यो र बाघको उपचार गर्नु पर्ने देखेपछी उपचारकोलागि डेनमार्कका बिशेषज्ञ सामु लगियो | अपरेशन गरेर काराको दाँत सुनको हालियो | कारालाइ अपरेशन पछाडी २ हप्तासम्म ह*ड्डी बिनाको मासु दिइएको थियो | काराले सुनको दाँत हालेपछि असहज महसुस गरि त्यसलाई चाटेको विशेषज्ञ बताउछां | कारालाई ५ वर्ष पहिले इटालीका तस्करीबाट छुटाएर जर्मनीको चिडियाखानामा ल्याइएको थियो |
Badigad Online