जहाँ ४० बर्ष भन्दा बढि कोही बाँच्दैनन !

जहाँ ४० बर्ष भन्दा बढि कोही बाँच्दैनन !

Badigad Online
2 Min Read

ऐजेन्सी । संसारमा केही देशहरूका बारेमा धेरै कुराहरूको बारेमा रहस्यको पर्दा उघार्न बाँकी नै छ । विश्वमा कतिपय यस्ता रहस्यमयी ठाउँहरू छन् जसका बारेमा धेरै मानिसहरूलाइ थाहा नै छैन् । यहाँ यस्तो एक देशका बारेमा चर्चा गर्न लागिएको छ, जुन कुराको बारेमा मानिसहरूले त्यसको रहस्यका बारेमा निकै टाउको दुखाउँदा समेत हल प्राप्त गर्न सकेका छैनन् ।

यहाँ चर्चा गर्न लागिएको एक र*हस्यमयी देशका बारेमा तपाइँले सायदै सुन्नु भएको होला । यो देशमा कुनै पनि मानिस लामो उमेरसम्म जि*उँदो रहन पाउँदैन् । यदि कसैको उमेर ४० बर्ष नाघ्यो भने उसलाइ जबरजस्ती मृ*त्युको मुखमा पुग्दछ । आज जबकि विज्ञानले यति धेरै तरक्की गरिसकेको छ । मेडिकल साइन्स ले पनि लगभग हरेक रोग संग लड्न सक्ने उपचार पद्दती पत्ता लगाइसकेको छ । तर यसो हुँदा हुँदै पनि संसारमा केही यस्ता ठाउँ हरू समेत छन जहाँ मानिसहरू धेरै समय सम्म जी*वित रहन सक्दैनन् । अब कुरा गरू त्यो देश का बारेमा जहां मानिस लामो समय सम्म बाच्न पाउँदैन् ।

यसरी बाँच्न नपाउनको पछाडिको रहस्य के छ त? 

आज विज्ञानको यति धेरै प्रगतिका बाबजुद केही थोरै मात्र रोगहरूको उपचार पत्ता लाग्न सकेको छैन् । यस विश्वमा मध्य अफ्रीका को गणना सबैभन्दा गरिब देशहरूमा हुने गर्दछ । यस देशमा मानिसहरू ४० बर्ष भन्दा बढि उमेर बाच्न सक्दैनन, किनभने यहाँ रोगहरूले नराम्रो तरिकाले मानिसहरूलाइ जकडेको छ । यी रोगहरूमा HIV, मलेरिया र मीजल्स जस्ता प्रा*णघातक रोगहरूको निकै ठुलो प्रकोप रहेको छ ।

यी रोगहरूका कारण यहां मानिसहरू यति द*र्दनाक तरिकाले मर्न बाध्य छन । गरीबीको कारणले यो देशमा अपराध यति धेरै बढि छ कि त्यसको तपाइँ कल्पना नै गर्न सक्नु हुन्न । संसारभरमा म*र्डर रेट सेन्ट्रल अफ्रीकामा सबैभन्दा धेरै छ । यहाँ मानिसको ह*त्या हुनुलाइ सामान्य रूपमा लिने गरिन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित