श्रीमतीकै योजनामा ह*त्या गरिएका दुलालको फेसबुक स्टाटसले सबैलाई रु*वायो !

श्रीमतीकै योजनामा ह*त्या गरिएका दुलालको फेसबुक स्टाटसले सबैलाई रु*वायो !

Badigad Online
3 Min Read

विराटनगर । आफनै श्रीमतीद्धारा ह*त्या गरिएका विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालले वैशाख २३ गते मंगलबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस पोस्ट गरेका थिए । उनको ह*त्या भएपछि उक्त स्टाटसले सबैलाई झस्काएको छ । स्टाटसमा लेखिएको थियो, ‘कोरोनासित ल*ड्ने हो डराउने हैन, श्रीमतीसित डराउने हो ल*ड्ने हैन’ किनभने अहिलेसम्म दुईवटैको औषधि आएको छैन ।

यस्तो स्टाटस लेखेको ११ दिन वित्न नपाउँदै आफ्नै श्रीमतीको हातबाट उनको ह*त्या भयो । उनलाई नजिकबाट चिन्नेहरु मृ*त्यु स्टाटससँग मेल खान पुगेको तर्क गर्छन् । ‘श्रीमतीसित डराउने हो’ भनेर स्टाटसमा उल्लेख गरेको ११ दिन वित्न नपाउँदै श्रीमतीकै योजनामा दुलालको ह*त्या भएको घ*टनालाई अस्वभाविक रुपमा लिइएको उनका निकटस्थ राजु विष्टको भनाइ छ । उनले भने, ‘आखिर मृ*त्यु पनि श्रीमतीकै हातबाट भयो । स्टाटससँग नै मेल खाने हिसाबको अस्वभाविक र अपत्यारिलो घ*टना हुनपुग्यो ।’

ह*त्यापछि अ*नुस*न्धानका क्रममा फेला पारिएको स्टाटसले सबैलाई अचम्मित बनाएको प्रहरीका एक अ*नुस*न्धान अधिकृतको भनाइ छ । ‘श्रीमतीसँग जोडेर दुलालले पोस्ट गरेको स्टाटसले धेरै ठूलो अर्थ राख्छ,’ ती अ*नुस*न्धान अधिकृतले भने, ‘आखिर निदाएका बेला थाहै नपाइकन श्रीमतीकै योजनामा ह*त्या भएपछि घ*टनाले स्टाटसको मर्मलाई पनि पुष्टि गर्यो ।’ विश्वभर महामारीको रुप लिएको कोरोनाभन्दा पनि श्रीमती ख*तरा हुन्छन् भन्ने उनको तर्कले उनका लागि मेल खाएको अ*नुस*न्धान अधिकृतको भनाइ छ ।

स्टाटसको भावले श्रीमतीले धेरै त*नाव दिने गरेको हुनसक्ने प्रहरीको बुझाइ छ । ‘धेरै त*नाव दिने गरेकाले विगतदेखि नै उनी श्रीमतीबाट धेरै प्र*ताडित थिए भन्ने कुरा स्टाटसले प्रष्ट पार्छ । श्रीमतीसँग त्र*सित र आ*तंकित थिए भन्ने खुल्छ,’ प्रहरीका एक अधिकारीले भने । शनिबार राति दुलालको ह*त्या भएको थियो । उनको ह*त्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल, उनका प्रेमी सिरहाको लाहान नगरपालिका–१० घर भएका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी–१२ का २० वर्षीय सोनु साहको सं*लग्नता खुलेको छ ।

घ*टनाको वास्तविकता पत्ता लगाउँदै घ*टना भएको दुईदिन वित्न नपाउँदf प्रहरीले तीनै जनालाई पक्राउ गरेर सोमबार भिडियो कन्फ्रेन्समार्फत सार्वजनिक गरेको छ । प्रहरीले किरिया समेत बस्न नदिइ श्रीमानको ह*त्यामा संलग्न मीनालाई पक्राउ गरेर सेतै कपडामा सार्वजनिक र्गयो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अ*नुस*न्धानका क्रममा फिङ्गर प्रिन्टहरु नआओस भनेर हातमा पञ्जा लगाउँदै सुतेको समयमा तीनै जनाले प्लाष्टिकको डो*रीले घाँ*टी क*सेर ह*त्या गरेको खुलेको जानकारी दिए ।

उनका अनुसार घाँ*टी क*स्ने क्रममा डो*री छिने पनि ह*त्यामा संलग्नहरुले भने नछाडेको पाइएको छ । ह*त्यामा संलग्न ब्रह्मदेवलाई आइतबार साँझ विराटनगरको बरगाछीबाट प्रहरीले प*क्राउ गरेको थियो । सोनुलाई सोमबार साँझ सुनसरीको खनारबाट प*क्राउ गरिएको एसपी अधिकारीले बताए । घ*टना*स्थलबाट बरामद भएका मोबाइल लगायतका अन्य सामानलाई प्रहरीले परीक्षणका लागि फ*रेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ । परीक्षण रिपोर्ट आएपछि घ*टनाका बारेमा थप कुरा सार्वजनिक हुने एसपी अधिकारीले बताए । ह*त्यामा संलग्न तीनै जनावि*रुद्ध क*र्तव्य ज्या*न मु*द्धा चलाउन अ*नुस*न्धान सुरु गरिएको प्रहरीले जनाएको छ । # Annapurna Post

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित