मोरङ । विभिन्न ठाउँमा ब*ला*
त्कार भइरहेका घ`टना त हाम्रो आँखा अगाडि नै देखिन्छन्, सुनिन्छन्। ब*ला*
त्कारपछि न्या*य नपाएको कुरा पनि समाजमा वि
द्यमान छ। तर, मोरङको बुढीगंगा गाउँपालिकामा एक कि*शोरी ब*
ला*त्कृत भएपछि न त न्या*
य पाइन् न त पी*डिकलाई कुनै स*
जाय नै भयो।
बरु पी*डकलाई प्रशासनले उ*
न्मुक्ति दियो। र, ती कि*शोरीलाई अ*
गुवाको द*बाबमा गाउँबाट नि*
काला गरिएको खबर राजधानी दैनिकमा इटहरीबाट विवेक विवश रेग्मीले लेखेका छन्। मोरङको बुढीगंगा गाउँपालिका ७ की १५ वर्षीया कि*शोरीमाथि दुई महिना अघि ५ जनाले सा*
मूहिक ब*ला*
त्कार गरे। घ*टनापछि पी*
डितले जिल्ला प्रहरी कार्यालयमा उ*जुरी दिए। तर, ब*
ला*त्कारमा सं*
लग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छा*डेको पी*
डित कि`शोरीकी आमाले बताइन्।
‘केटाहरुका आफन्तले गाउँमा बस्न न*दिएको अवस्था छ,’ उनले आँ*
खाभरी आँ`सु पार्दै भनिन्, ‘अहिले इटहरीमा कोठा भाडा गरेर बस्दै आएको छु, स*मस्या नै स*मस्या छ।’ उनका अनुसार कि*शोरीको पे*
टमा अहिले दुई महिनाको बच्चा छ। ‘बच्चा पे*टमा हु*
र्किरहेको छ, छोरी केही पनि खाँदिन,’ उनले भनिन्, ‘मा*
नसिक रुपमा क`मजोर हुँदै गएको अवस्था छ, बस्दै गरेको ठाउँ नै छाड्नु पर्ने अवस्था आयो।’