फोटो : अन्नपूर्ण
रुकुम। रुकुममा प्रेमिकालाई घरमै लिन गएका युवकको प्रेम सम्बन्ध टु`टेको खुलेको छ । गत वर्षको पुसयता प्रेम सम्बन्धमा रहेका नवराज विक र मल्ल थरकी युवतीबीच पछिल्लो समय दुरी बढेको खुलेको हो । घरमै आउजाउ गर्ने गहिरो प्रेममा परेकी युवती टाढिएपछि फेरि जोडिनखोज्नु नै नवराज र उनका साथीहरुको मृ*त्युको कारण बन्यो ।
प्रहरीको प्रा*रम्भिक अ*नुस*न्धानबाट युवती मोबाइल अफ गरी बसेपछि नवराज साथीहरुसहित घरमै पुगेका पुगेका थिए । शनिबार भएको घ*टनामा युवतीलाई घरबाटै लिएर आउने उद्देश्यका साथ गएका थिए । तर, युवती र उनका परिवारले अ*स्वीकार गरेको र गाउँले गु*हारेका थिए । गाउँले उ*ल्टिएर निस्किएपछि भा*गाभा*ग भएको थियो । प्रहरी स्रोतका अनुसार गाउँले गु*हारेपछि उनीहरु लखेटिएका थिए ।
लखेट्ने क्रममा आ*क्रोशित गाउँलेले कु*टपि*ट समेत गरेका थिए । ज्यान जोगाउन नवराज विक र उनका साथीहरु भेरी नदीमा फा*ल हा*लेका थिए । भेरीको भे*लले प्रेमलाई घृ*णामा परिणत मात्र गरेन किशोर युवकहरुको ज्या*न नै लियो । जाजरकोटको भेरी नगरपालिका ४ को रानागाउँका २१ वर्षी नवराज रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ की १७ वर्षीया मल्ल थरकी किशोरीसँगको प्रेम यति ग*हिरो थियो किशोरी युवकको घरमै पुग्थिन् ।
मेलामा भेट्दा माया बसेको थियो दुवैबीच । ठकुरीकी छोरी द*लितको छोरासँगको प्रेम स्वी*कार्य नहुनेमा युवकको परिवार सचेत थिए । तर, किशोरी मान्न तयार नभएको खुलेको छ । पछि उनी आफै टाढिएकी थिइन् । त्यसपछि नवराजको आग्रहमा १९ जना केटीको गाउँमै पुगेका थिए । केटीको घरमै नपुग्दै ढुं*गामु*ढा भएपछि १९ जना नै भा*गेको प्रहरीको प्रा*रम्भिक अ*नुस*न्धानबाट देखिएको छ । १९ जनामध्ये ११ जना भेरी नदीमा हा*मफा*लेकोमा ५ जना तर्न सफल भएका थिए ।
बाँकी छ जनामध्ये दुईजनाको श*व फेला परिसकेको छ । बाँकी चार जना वे*पत्ता भएका छन् । गाउँ पुगेकामध्ये केहीलाई प्रहरीमा बुझाएका थिए । उनीहरुसँग ब*यान लिने क्रम चलिरहेको बताइएको छ ।