अन्तत ,रुकुमको घ’टना : अन्तराष्ट्रिय स्तरमा पुग्यो , संयुक्त राष्ट्रसंघले यस्तो भन्यो !

अन्तत ,रुकुमको घ’टना : अन्तराष्ट्रिय स्तरमा पुग्यो , संयुक्त राष्ट्रसंघले यस्तो भन्यो !

Badigad Online
1 Min Read

काठमाडौँ । सम्भवत नेपाली ईतिहासमै एउटा अमा`नवीय घ*टनाले यतिबेला निकै चर्चा पाएको छ । सड्क सदन र सामाजिक सञ्जालसबै तिर यही विषयले यतिबेला स*नस*नी फैलाएको छ । नेपालमा हुने जा*तिय वि*भेदका घटनामा कमी आउन सकेको छैन् । यो नेपालकै ईतिहासमा एउटा निकै दु*खद घ*टना बन्न पुगेको छ ।

यसैबीच नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घ’टनामा सरकारले नि’ष्पक्ष रुपमा छा’नबिन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । शनिबार अ*न्तरजातीय विवाहको विषयमा ४ जनाको ह’त्या र २ जनाको बे’पत्ता भएको घ’टनाप्रति दुःख व्यक्त गर्दै संयोजक भ्यालेरीले यो घ’टनाले नेपालमा जातीय वि’भेद कायमै रहेको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘म मृ*तकका परिवारप्रति समवे’दना प्रकट गर्न चाहन्छु र विश्वास गर्छु कि नेपाल सरकारले संविधान र अन्तर्रा्ष्ट्रिय प्र’तिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घ’टनाको नि’ष्पक्ष छा’नबिन गर्नेछ ।’

शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अ*न्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आ’क्रणममा परी चारजना युवाले ज्या’न गु’माएका छन् भने दुईजना अझै बे’पत्ता छन् । जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भ’गाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आ’क्रमण गरिएको थियो ।  आ’क्रमणमा नवराज पनि मा’रिएका छन् । यो घ’टनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय वि’भेद र मानवता वि’रोधी अ’पराधका रुपमा चित्रण गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित