ब*ला*त्कार गर्नेलाईनै १३ वर्षीया किशोरीको बिहे गराईदिए बिहेकै दिन र*हस्य*मय मृ*त्यु !

ब*ला*त्कार गर्नेलाईनै १३ वर्षीया किशोरीको बिहे गराईदिए बिहेकै दिन र*हस्य*मय मृ*त्यु !

Badigad Online
3 Min Read

प्रेम सुनार, गुल्मी । गत शनिवार रुपन्देहीमा झु*ण्डि*एको अवस्थामा मृ*त फेला परेकी १३ वर्षीया एक दलित कि*शोरीको ब*ला*त्कारपछि ह*त्या भएको भन्दै उनको परिवारजनले प्रहरीमा कि*टानी जाहेरी दिएका छन् । जिल्लाको देवदह नगरपालिका वडा नम्वर–११ बड्की गुम्नीटोलीको १३ वर्षीया दलित कि*शोरी अङ्घिरा पासी र स्थानीय २५ बर्षीय वीरेन्द्र भरलाई गत शुक्रवार राति छिमेकीहरुले आ*पत्तिजनक अवस्थामा पक्राउ गरेका थिए ।

घरमा अबेरसम्म छोरी नआएपछि उनकी आमा शान्त पासीले छोरी खोज्न छिमेकीहरुलाई गु*हार गरे पछि खोज्दै जाने क्रममा आ*पत्तिजनक अवस्थामा आफुहरुले देखेको एक स्थानीय युवाले बताए । अर्को दिन विहान वडाका वडाध्यक्ष अमरबहादुर चौधरीसहितका भद्रभलाद्मीहरु बसेर छलफल गर्दा ती किशोरीले आफूलाई वीरेन्द्र भरले ज*बरजस्ती गरेको सुनाएकी थिइन् । तर, दुई लाखसम्म क्ष*तिपूर्ती दिने लालच देखाएर ज*वरज*स्ती क*रणीको मु*द्दा त्यही था*मथु*म पार्न खोजिएको आमा शान्ति पासीले बताएकी छन् ।

शनिवार दिउँसो तीन बजेसम्म चलेको छलफल पछि वडाध्यक्ष चौधरी लगायतका भलाद्मीहरुले ज*वरज*स्ती क*रणीको कानुनी पाटो तर्फ जानेभन्दा किशोरीलाई भरको श्रीमति बनाएर घर भित्राउने सुझाव दिएका थिए । उनीहरुको सुझाव पछि वीरेन्द्र भरले पनि ‘मैले लैजान्छु’ भन्दै हात समातेर किशोरीलाई घरतर्फ लगेका थिए । तर, घरमा लगेपछि ‘तल्लो जा*तकी केटी मैले भित्राउनै दिन्न’ भन्दै भरकी आमा अकाली भरले अङ्घिरा पासीलाई कु*टपि*ट ल*छार प*छार गरेको स्थानीयले बताए । घरभित्र पस्न नदिए पछि ति किशोरी रोहणीखोला तिर आएर बसको उनकी आमाको भनाइ छ । पछि उनी झु*ण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यससम्बन्धमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रदीप सिंह राठौर सँग सम्पर्क राख्दा उनले वीरेन्द्र भर, उनकी आमा अकाली भर र ठूली आमा शीतल भरलाई हिजो प*क्राउ गरि अ*नुस*न्धान थालिएको बताए । ति किशोरीको भि*सरा चेक गराउन पठाईएको र रिपोर्ट आएपछि मात्र ब*ला*त्कार पछि ह*त्या भएको हो वा होइन भन्ने कुरा खुल्ने डिएसपी राठौरको भनाइ छ । यता, किशोरीकी आमा शान्ति पासीले भने छोरीको ब*ला*त्कारपछि ह*त्या भएको भन्दै कि*टानी जा*हेरी दिएको बताइन् ।

किशोरीको भनाइ अनुसार ज*वरज*स्ती क*रणीको मु*द्दा दर्ता गर्नु पर्नेमा किशोरीलाई ब*ला*त्कारको आ*रोपीकै श्रीमतीका रुपमा घर भित्राइ दिँदा उनको अ*कालमा ज्या*न जान पुगेको छ । यता, वडाध्यक्ष चौधरीले भने आफुले मात्र नभइ सिंगो गाउँले निर्णय गरेर अङ्घिरा पासीलाई भरको घर भित्राइदिएको प्रतिकृया दिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित