रुकुम । रुकुम घ`टनामा मा*रिएका ५ जना युवाको पो*ष्टमार्टम रिपोर्टले उनीहरुको मृ*त्यु कु*टपिटबाट भएको देखाएको छ । जाजरकोट अस्पतालमा उनीहरुको पो*ष्टमा*र्टम गरिएको थियो ।
पाँचै युवको मृ*त्यु कु*टपि*टबाट भएको ठहर चि*कित्सकले गरेका हुन् । मृ*तक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चो*ट देखिएको इलाका प्रहरी कार्यालय चोरजहारीका प्रहरी निरीक्षक धर्मसिहं बिष्टले जानकारी दिनुभयो । ‘मृ*तकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चो*टप*टक लागेको देखिन्छ,’ पो*ष्टमा*र्टममा संलग्न एक चि*कित्सकले भने, ‘नदीमा बगे पनि उनीहरुको पेटमा पानी भरिएको छैन् ।’ नदीमा डु*बेर मृ*त्यु भएका मानिसले पानी खाएर पेट भरिएको हुनुपर्छ । तर, रुकुम घ*टनामा मा*रिने कुनै पनि युवामा त्यस्तो नदेखिएको पो*ष्टमा*र्टम रिपोर्टले देखाएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी एक कि*शोरीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित पाँच युवाको गाउँलेले कु*टेर ह*त्या गरेका थिए । घ*टना १० जेठको हो । सोही दिनदेखि एक युवा अझै बे*पत्ता छन् । नवराजसँगै गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र टीकाराम सुनारको श*व भेरी नदीमा फेला परेको थियो। घ*टनामा अर्का युवा गोविन्द शाही अझै बे*पत्ता छन् । जाजरकोट अस्पतालले मृ*तकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।