नेपाली नायिकाहरु खतरामा !

नेपाली नायिकाहरु खतरामा !

Badigad Online
1 Min Read

केहि नेपाली नायिकाहरुको फे*क अ*श्ली*ल भिडियो सार्वजनिक भएपछि का*रबाहीको लागी प्रहरीमा उ*जुरी परेको छ । पी*डित एक नायिकाले सोमबार नै महानगरिय अपराध महाशाखा टेकुमा उ*जरी दिएकी थिइन् भने नेपाल चलचित्र कलाकार संघले मंगलबार संस्थागत उ*जुरी दिएको छ ।

‘इण्डीयन स्पाइडर स्क्वाड’को नाममा आएको सुचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेख भारतको भएको बताउँदै अ*श्लील भिडियोमा नेपाली नायिकाहरुको अनुहार राखेर भिडियो बनाइ सार्वजनिक भएको थियो । सुचनामा १२ जना नायिकाहरुको मोबाइल ह्या*क गरी भिडियो सार्वजनिक गरेको तयारी गरेको बताइएको छ । केहि नायिकाहरुको भने सार्वजनिक गरिसकेको छ । महानगरिय अ*परा*ध महाशाखाका प्रमूख एसएसपी दिपक थापाले का*रबाही प्रक्रिया अगाडी बढाउने बताए ।

‘आज नै भिडियो अपलोड भएका साइटहरु बन्द गर्ने प्रक्रियामा जान्छौँ । कसले कसरी यस्तो काम गरिरहेको छ यथाशिघ्र पत्ता लगाउने कोशिसमा हामी रहेका छौँ’ थापाले बताए । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सीमा विवादको नाममा नेपाली चेलीको च*रित्रह*त्या स्विकार्य नभएको बताए । प्रहरीले छिटो भन्दा छिटो दो*षी पहिचान गरी का*रबा*ही गर्ने बिश्वास लिएको उनले बताए
Filmy Khabar

भिडियोमा हेर्नुहोस्

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित