जाजरकोट । तीनवर्ष अघि प`ति गु*माएकी जाजरकोट भेरी नगरपालिका—११, मटेलाकी लक्ष्मी सुनारमाथि अर्को ब*ज्रपात परेको छ। जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घ*टनामा लक्ष्मीले प्रा*ण भन्दा प्यारो छोरा गु*माइन्। छोराको त्यही शो*कमा अहिले उनको भोक र निन्द्रा ह*राएको छ।
चौरजहारी नगरपालिका–८, सोतीमा भएको घ*टनामा उनले १९ वर्षीय छोरा लोकेन्द्रलाई गु*माइन्। घ*टना भएको र छोरो ह*राएको खवरले उनको मन च*सक्क घो*चेको थियो। तर, पनि दुई दिनसम्म लक्ष्मीलाई लागेको थियो, छोरा कतै टुप्लुक्क आइपुग्छ कि (पौडी खेल्न मा*हिर छोरा न पौडिएर कतै लु*केर पो बसेको छ कि) लक्ष्मीको मनमा झि*नो आशाको दियो बलिरहेको थियो। तर, १४ जेठ दिउँसोको खबरसँगै त्यो आशाको त्या*न्द्रो पनि चुँ*डियो।
लोकेन्द्रको श*व भेरी नगरपालिका–१२ स्थित नदी किनारमा भेटियो। त्यसपछि उनी बे*हो*स् भएर लडिन् । हो*स खुले पनि उनी शो*कमा इ*न्तु न चि*न्तु छन् । दिनभर टो*लाई रहन्छिन् । दु*र्घ*टनाले प`तिको ज्या*न लियो, साथीसँग गएको छोरालाई जा*तीय वि*भेदको घ*टनाले। आर्थिक अवस्था निकै क*मजोर भएको लक्ष्मीको परिवार ज्याला म*जदुरी गरेर गु*जारा चलाउँथ्यो। तर सँधै त्यसरी चल्दैन भन्ने निश्कर्ष पुगेपछि उनीहरूले जेठो छोरा रामबहादुरलाई विदेश पठाउने निर्णय गरे।
ऋ*ण गरेर रामबहादुर मलेसिया पुगे। छोरो मलेसिया पुगेको केही महिनामा यता आमा लक्ष्मीको जीवनमा ठूलो ब*ज्रपात आइलाग्यो। २०७३ फागुनमा सदरमुकाम खलंगाबाट नेपालगञ्जका लागि छुटेको बसमा चढेर घर फर्किँदै गरेका लक्षेले घर पुग्न पा*एनन्। उनी चढेको बसबीच बाटोमै भी*रबाट पासागाड खोलामा ख*स्यो। उनको घ*टना*स्थलमै मृ*त्यु भयो। उनीसँगै रहेकी पाँच वर्षीया छोरी ग*म्भीर घा*इते भइन् । उनी अहिले अ*पांग जीवन बाँ*चिरहेकी छन् । उनका अनुसार छोरीको उ`पचारका लागि चार लाख रूपैयाँ खर्च भइसक्यो।
तर, उनी पूर्णरूपमा सञ्चो भइनन्। जेठो छोरा रामबहादुर विदेश जाँदा लिएको ऋ*ण पनि तिर्न बाँकी छ। ‘केही कमाइ*काज होला भनेर छोरालाई ऋण गरेर विदेश पठाएका थियौं, ऊ गएपछि यता प`तिको ज्या*न गयो । त्यही बेलाको ऋ*ण पनि तिर्न सकेका छैनौं,’ लक्ष्मी भन्छिन् । कान्छो छोरा लोकेन्द्र लक्ष्मीको जी*उने आधार थिए । रुकुममा मा*रिएका नवराज विक र लोकेन्द्र दुई बहिनाका छोराहरु हुन् । दाई नवराजको आग्रहमा गएका थिए लोकन्द्र त्यसदिन । लक्ष्मीलाई पनि लाग्छ उनीहरूलाई कि मा*रेर फालिएको हो कि कु*टेर पौ`डिनै नसक्ने गरी। १४ जेठमा भेटिएका लक्ष्मीका छोरा लोकेन्द्रको श*वले पनि यही भन्छ।
श*व टाउकोमा ठाउँ–ठाउँ चो*ट लागेको र हात बाँ*धिएको अवस्थामा भेटिएको थियो ।‘ भेरीको छा*लमा हुर्केको हो । पौडी खेलेर वारपार गर्थ्यो। जिँ*उदै भेरीमा फा*लेको भए त तरेर आउँथ्यो होला । मेरो छोरालाई उनीहरूले मा*रेरै फालेका हुन्’, लक्ष्मी भन्छिन, ‘हात बाँधेको अवस्थामा ला*स भेटियो, अ*परा*धीले सजाय पाउन ।’ बाबुको दु*र्घ*टनामा मृ*त्यु भएपछि लोकेन्द्रको पढाइले पनि निरन्तरता पाउन सकेन। विदेश गएका दाइ अ*लपत्र परेपछि घर*व्यवहार धान्ने जिम्मा उनको काँ*धमा आइलाग्यो । आमा लक्ष्मीले फेरि ऋण गरिन् र, लोकेन्द्रलाई सुनचाँदीको काम सिक्न सुर्खेत पठाइन् ।
नौ कक्षासम्म पढेका लोकेन्द्र केही समय पहिले सुनचाँदीको काम सिक्न सुर्खेत पुगेका थिए । काम सिक्दै थिए । काम सिकेर आमालाई र बहिनीलाई सुुखसँग पाल्छु भन्थे लोकेन्द्र । लक्ष्मीले भनिन्, ‘बरु म अ*भागीलाई का*लले लिए हुन्थ्यो।’ लकडाउनकै हुनु अगावै लोकेन्द्र सुर्खेतबाट जाजरकोट घर फर्किएका थिए । तीन वर्षअघि मलेसिया पुगेका लक्ष्मीका जेठो छोरा रामबहादुर त्यहाँ अ*लपत्र छन् ।
Annapurna Post