गुल्मीमा थप एकजनामा कोरोना सक्रंमण पुष्टी !

गुल्मीमा थप एकजनामा कोरोना सक्रंमण पुष्टी !

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीका थप एकजनामा कोरोना सक्रंमण पुष्टी भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको पीसीआर परिक्षणका क्रममा गुल्मीका थप एक जनामा कोरोना सक्रंमण पुष्टी भएको हो ।

रेसुङ्गा नगरपालिकाका एक २६ वर्षीय पुरुपमा कोरोना सक्रंमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । यो सगैं गुल्मीमा कोरोना सक्रंमितको संख्या ५ पुगेको छ । जसमध्ये एकजना निको भएर घर फर्किएका छन् भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ भने बाँकीको उपचार हुँदैछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित