गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि !

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि !

Badigad Online
1 Min Read

काठमाडौं : गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यबिन्दु नगरपालिकाका २ जना र एक जना कावासोती नगरपालिकाका रहेका छन्। यसै गरी एक जनाको ठेगाना खुलेको छैन्। यसै गरी पर्वत फलेबास नगरपालिकाका ३ जनामा संक्रमण भेटिएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित