बाग्लुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि !

बाग्लुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि !

Badigad Online
0 Min Read

बाग्लुङ । बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको काठेखोला गाउँपालिकाका ७ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दुले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

संक्रमित हुनेमा २३, ३३, ३६, २४, ३४, ३९ र ३२ वर्षीय पुरुषसँगै ३० वर्षीया महिला रहेका छन् । योसँगै जिल्लाका संक्रमितको संंख्या ७४ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित