बागलुङमा थप २९ जनामा कोरोना संक्रमण

बागलुङमा थप २९ जनामा कोरोना संक्रमण

Badigad Online
0 Min Read

बागलुङ । बागलुङमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा गलकोट नगरपालिकाका ८ जना, बागलुङ नगरपालिकाका १३ जना, बडिगाड गाउँपालिकाका ६ जना, ढोरपाटन नगरपालिकाको १ जना र ताराखोला गाउँपालिकाको १ जना गरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित