बडिगाडका १ जना सहित बाग्लङमा थपिए ५ जना कोरोना संक्रमित !

बडिगाडका १ जना सहित बाग्लङमा थपिए ५ जना कोरोना संक्रमित !

Badigad Online
0 Min Read

बाग्लुुङ । बडिगाड गाउँपालिकाका १ जना सहित बागलुङका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बिहान १ः१५ बजे प्रेस विज्ञप्ती जारी गर्दै बागलुङको गलकोट नगरपालिकाका १९, ३५ र २७ वर्षीय ३ जना पुरुष, बडिगाड गाउँपालिकाका १ जना १७ वर्षीय पुरुष र जैमिनी नगरपालिकाका १ जना ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी गराउनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित