भरुवा बन्दुक सहित बडिगाडमा एक जना प`क्राउ !

भरुवा बन्दुक सहित बडिगाडमा एक जना प`क्राउ !

Badigad Online
1 Min Read

बागलुङ : बागलुङको बडिगाडमा एक जना भरुवा बन्दुक सहित प*क्राउ परेका छन् । बडिगाड गाउँपालिका वडा नम्बर ७ माझखर्कका ५५ वर्षीय दलबहादुर बुढा एक नाले भरुवा बन्दुकसहित प*क्राउ परेका हुन् ।

घर लुकाइछिपाई राखेको अवैध एक नाले भरुवा भन्दुक, ४० ग्राम बारुत र १२ थान सिसासहित उनलाई प्र*क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित