गुल्मीमा भयो अचम्म : मृ*त्यु भयो भनिएका व्यक्ति ९ दिन पछि घर फर्किए !

गुल्मीमा भयो अचम्म : मृ*त्यु भयो भनिएका व्यक्ति ९ दिन पछि घर फर्किए !

Badigad Online
1 Min Read

गुल्मी, असार २७ । गुल्मीमा अचम्मको घ*टना भएको छ । मृ*त्यु भयो भनेर परिवारले कि*रिया बसेको ९ दिनमा गुल्मीका १ जना पुरुष शनिबार जी*वितै भेटिएका छन् । गुल्मी रुरु गाउँपालिका ५ का श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जी*वितै भेटिएका हुन् । श्यामचरण भण्डारी ९ दिनपछि जी*वितै भेटिएको छिमेकी मोती पौडेलले जानकारी दिनुभयो ।

सामान्य बिरामी खालका श्यामचरण भण्डारी केही दिनअघि रूपन्देहीको मणिग्रामबाट ह*राएका थिए । उनी हराएपछि घरपरिवार र आफन्तले खो*जत*लास गरेका थिए । खोजी गर्ने काम भइरहेको अवस्थामा गुल्मी रुरुकै साघाट भन्ने ठाउँमा १ जना पुरुषको श*व भेटिएको थियो । त्यसपछि उनको नै मृ*त्यु भएको हुनसक्ने भनेर परिवारले अ*न्तेष्टी गरेको थियो । शिलापत्रमा विकाश पराजुलीले यो समाचार लेख्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित