गुल्मीमा १३ वर्षीया बालिका ब`ला`त्कृत !

गुल्मीमा १३ वर्षीया बालिका ब`ला`त्कृत !

Badigad Online
1 Min Read

अविरल विष्णु,गुल्मी । गुल्मीमा १३ वर्षीय बालिका ब*ला*त्कृत भएकी छन् । जिल्लाको सत्यवती गाउपालिकाकी १३ वर्षीय बालिकालाई छिमेकी २७ वर्षीय युवाले ब*ला*त्कार गरेको बताईएको छ । दिउसोको समयमा घरमा कोहि नभएको अवसर पारी बालिका सुत्ने कोठामा नै गएर बालिकालाई ज1बरज*स्तीकरणी गरेको बालिकाले बताएकी छिन् ।

बालिका कोठामा बसेको बेलामा गएर मुख छोपिदिएर क*रणी गरि रहँदा छिमेक ३/४ जना महिला मिलेर बाहिरै बाट चुक्कल लगाइदिएर निजलाई प*क्राउ गर्दा उल्टै गाउँकालाई नै मा*र्ने ध*म्की दिएको एक स्थानीयले नाम नबताउने सर्तमा जानकारी दिएका छन् । यसभन्दा अगाडी पनि पटक पटक क*रणीको प्रयास गरेको भएपनि उनलाई यसपल्ट भने क*रणी गर्दै गरेको अवस्थामा छिमेकीले देखेका थिए । ज*वरज*स्तीकरणीको आरोप लागेका युवकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले प*क्राउ गरि हि*रासतमा राखेको छ ।

पछिल्लो समय महिला माथि हुने यस्ता प्रवृत्तिका घ`टना बढ्दै गएको भन्दै वडा नं ४ का वडाध्यक्ष दान बहादुर रानाले महिला तथा बालिकालाई शिक्षाको अवसरबाट बञ्चित गर्न नहुने बताउनुभयो । साथै उहाँले अ*पराधीलाइ कडा भन्दा कडा का*रबाहीको माग समेत गर्नुभएको छ ।

भिडियोमा हेर्नुहोस्

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित