बाग्लुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि !

बाग्लुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि !

Badigad Online
1 Min Read

बाग्लुङ । आज विहान ७ बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराबाट जारी प्रेस बिज्ञप्ति अनुसार बागलुङ जिल्लाका दुई जना र स्याङ्जा जिल्लामा एक जना गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाका २५ र ३५ वर्ष उमेरका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२३१ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित