धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण !

धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण !

Badigad Online
0 Min Read

बागलुङ । धौलागिरी अस्पताल बागलुङका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा एक जना स्टाफ नर्स र एक जना प्म्यारामेडिक्स रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । दुवैजना स्वास्थ्यकर्मी संक्रमितको उपचारमा संलग्न थिए । उनीहरुलाई अस्पतालको आईसोलेसनमा राखिने पोखरेलले बताउनुभयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित