भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार भारतले प्याज निर्यातमा रोक लगाएको छ। भारतले प्याज निर्यात लगाएसंगै नेपालका बिभिन्न ठाउमा प्याजको अभाब देखिएको छ भने प्याज पाउने पसलमा पनि प्याजको मुल्यो बढेको छ। व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने थालेका छन् भने भदौ २९ देखि भारतले निर्यात रोकेको र अझै केहि दिन निर्यात भएन भने प्याजको भाउ अझै बढ्ने छ। यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।
Badigad Online