प्रेमीसँग मिलेर पतिको ह`त्या : १४ महिनापछि निकालियो अस्थिपञ्जर !

प्रेमीसँग मिलेर पतिको ह`त्या : १४ महिनापछि निकालियो अस्थिपञ्जर !

Badigad Online
1 Min Read

फाईल फोटो

नवलपरासी – प्रहरीले ह*त्या आ*रोपमा घ*टनाको १४ महिनापछि गैंडाकोटका दुई जनालाई प*क्राउ गरेको छ । प*क्राउ पर्नेमा गैंडाकोट–१८ हुर्चिलका फूलमाया सुगरपार्क र मेखबहादुर सुनारी छन् । फूलमायाले प्रेमी सुनारीसँग मिलेर पति धनबहादुर सुगरपार्कको ह*त्या गरेकी हुन् ।

१४ महिनाअघि ४० वर्षीय धनबहादुर बे*पत्ता भएपछि प्रहरीले अ*नुसन्धान थालेको थियो । धनमायाको मेखबहादुरसँगको सम्बन्धबारे गाउँलेले सूचना दिएपछि उनीहरूमाथि निगरानी बढाएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो । प्रहरीका अनुसार बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर ह*त्या गरी श*व गाडेको बताएकी छन् ।

सोही बयानका आधारमा प्रहरीले मंगलबार श*व गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको छ । गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उक्त अस्थिपञ्जर डीएनए परीक्षणका लागि अहिले चितवन अस्पताल लगिएको छ । ह*त्यापछि श*व घरदेखि एक किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडिएको हो । धनबहादुर र फूलमायाका दुई छोराछोरी छन् । प्रहरीका अनुसार धनबहादुरले अ*वैध सम्बन्धबारे थाहा पाएपछि फूलमाया र मेखबहादुरले उनको ह*त्या गरेको अ*नुसन्धानले देखाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित