बाग्लुङमा ७४ बर्षिया बृद्ध मृ`त भेटिए !

बाग्लुङमा ७४ बर्षिया बृद्ध मृ`त भेटिए !

Badigad Online
1 Min Read

बागलुङ– जिल्लाको निसीखोला गाउँपालिकामा एक बृद्ध मृ`त फेला परेका छन् । निसीखोला गाउँपालिका–६ गुमका ७४ वर्षीय देउमने बुढामगर आईतवार साँझ मृ*त अवस्थामा फेला परेका हुन् ।

तरकारीको समस्या टार्न भन्दै जंगलमा निउरो टिप्न भन्दै आईतवार बिहान घरबाट निस्केका बुढा साँझ मृ*त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घ*टनाबारे थप अ*नुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घ*टनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित