गुल्मीमा पहिरोमा परि दुई जना वेपत्ता !

गुल्मीमा पहिरोमा परि दुई जना वेपत्ता !

Badigad Online
0 Min Read

फाईल फोटो

गुल्मीः गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा पहिरोले पुरिएर दुई जना वेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।

सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीले जनाएको छ । बेपत्ताको खोजी कार्य जारी छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित