बागलुङ : पर्वत जिल्ला कुश्मा नगरपालिका–१ पाङ निवासी २८ वर्षीय गणेश अर्यालको भीरबाट खसेर मृत्यु भएको छ ।
घर नजिकैको भीरमा घाँस काट्ने क्रममा मंगलबार विहान ७.३० बजे लडी गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घ*टनाको बारेमा प्रहरीले थप अ*नुसन्धान शुरुकाे प्रहरी कार्यालय पर्वत जनाएको छ । Aadarsa sanchar
Badigad Online