स्वास्थ्यकर्मीमा सक्रंमण देखिएपछि ईमरजेन्सी बाहेका स्वास्थ्य सेवा बन्द !

स्वास्थ्यकर्मीमा सक्रंमण देखिएपछि ईमरजेन्सी बाहेका स्वास्थ्य सेवा बन्द !

Badigad Online
1 Min Read

सुमित्रा कडेंल,पाल्पा । पाल्पा अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरेको छ ।

अस्पतालले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुदा सम्मको लागी सेवा बन्द रहने जानकारी दिएको हो । असोज २७ गते ९ जना कर्मचारीको स्वाव पठाईएकोमा शुक्रवार ४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसैबीच पाल्पामा थप १३ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित