बुटवल । नेकपाको प्रचण्ड माधव समूहले गण्डकी प्रदेश इन्चार्जबाट नेता पृथ्वीसुब्बा गुरुङलाई हटाएको छ । पेरसिडाडाँमा बसेको स्थायी कमटिी बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट गुरुङलाई हटाएको हो ।
बैठकले उनको स्थानमा देवेन्द्र पौडेललाई नियुक्त गरेको छ । त्यस्तै बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट शकंर पोखरेललाई पनि हटाएको छ । उनको स्थानमा युवराज ज्ञवालीलाई इन्चार्ज तोकएिको छ ।
प्रदेश १, बागमती, कणर्ाली र सुदूरपश्चमि प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पन िप्रचण्ड( माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जम्मिेवारी दइिसकेको छ ।
सोमबारको स्थायी कमटिी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थएि । बैठकले नेताहरुको जम्मिेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।
Badigad Online